२० करोडको ऋण काण्डले सांग्रिला विकास बैंकमा लफडा, राष्ट्र बैंक झुक्याउन सीइओको चरम बदमासी
काठमाडौं । नियामक नेपाल राष्ट्र बैंकको सुपरीभिजन टोली २०७६ सालको पहिलो त्रैमासमा आफ्नो गेटै बाहिर रहेको सांग्रिला विकास बैंकमा स्थलगत निरीक्षणका लागि गयो । निरीक्षणका क्रममा २० करोड रुपैयाँको एउटा ऋणको फाइलमा राष्ट्र बैंकका अधिकारीहरुको नजर पुग्यो । बैंकले २०७५ कात्तिक १३ गते लक्ष्मी खड्का सञ्चालक रहेको आर एन सप्लायर्सलाई १९ करोड ९० लाख रुपैयाँ … Continue reading २० करोडको ऋण काण्डले सांग्रिला विकास बैंकमा लफडा, राष्ट्र बैंक झुक्याउन सीइओको चरम बदमासी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed