ट्राफिक नियम उलंघन गरे सवारी साधन मूल्यको ५०% सम्म जरिवाना लगाउन प्रहरीको प्रस्ताव

काठमाडौं । ट्राफिक नियम उलंघन गरेमा सवारी साधनको ५० प्रतिशतसम्म हुन आउने जरिवाना गर्न नेपाल प्रहरीले प्रस्ताव गरेको छ । नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले आर्थिक जरिवाना बढाउन जरुरी रहेको बताए । ‘पढे लेखेका र लिखितमा राम्रो नम्बर ल्याउनेले समेत नियम पालना गरेका छैनन्, भारतमा आर्थिक जरिवाना बढाइएको छ, त्यो अनुसार हामीले पनि गर्नुपर्ने … Continue reading ट्राफिक नियम उलंघन गरे सवारी साधन मूल्यको ५०% सम्म जरिवाना लगाउन प्रहरीको प्रस्ताव