‘मानहुँकोट’ डाँडामा अब दैनिक ३०० जनाले मात्रै प्रवेश पाउने
काठमाडौं । पछिल्लो समय आन्तरिक पर्यटकको भरिभराउ भएको तनहुँको ब्यास नगरपालिका वडा नम्बर ५ मा पर्ने मानहुँकोट डाँडामा अब दैनिक ३ सय जनाले मात्रै प्रवेश पाउने भएका छन् । शनिबार एक्कासी १५ हजारभन्दा बढी आन्तरिक पर्यटक पुगेपछि स्थानीय निकायलाई व्यवस्थापन गर्न भ्याइनभ्याइ भएको थियो । टिकटकबाट भाइरल भएको ‘मानहुँकोट’ डाँडामा एकैदिन १५ हजारको भीड, कसरी … Continue reading ‘मानहुँकोट’ डाँडामा अब दैनिक ३०० जनाले मात्रै प्रवेश पाउने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed