भाटभटेनीका सञ्चालक गुरुङसँग विशेष अदालतले २ करोड धरौटी माग्यो
काठमाडौं । बालुवाटारस्थित सरकारी जग्गा प्रकरणमा मुछिएका भाटभटेनी डिपार्टमेन्टल स्टोरका सञ्चालक मीनबहादुर गुरुङलाई विशेष अदालतले २ करोड रुपैयाँ धरौटी माग गरेको छ । बालुवाटारमा रहेको ११३ रोपनी सरकारी जग्गा विभिन्न व्यक्तिका नाममा दर्ता गर्ने काममा संलग्न भएको आरोपमा गुरुङविरुद्ध मुद्दा दर्ता भएको थियो । बुधबार विषेश अदालतका न्यायाधीशहरु प्रेमराज कार्की र अब्दुल अजिज मुसलमानको संयुक्त … Continue reading भाटभटेनीका सञ्चालक गुरुङसँग विशेष अदालतले २ करोड धरौटी माग्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed