डेडिकेटेड र ट्रंकलाइनको महशुल नतिरेर उद्योगीले अपराध गरेको सांसद्हरुको आरोप, प्रतिवेदनको (पूर्णपाठ)
काठमाडौं । डेडिकेटेट र ट्रकलाइनको महशुल नतिरेर उद्योगी व्यवसायीले अपराध गरेको आरोप सांसद्हरुले लगाएका छन् । प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा बोल्ने सांसद्हरुले सर्वसाधारणले विजुलीको बिल भुक्तानी नगरेको ६० दिनमा काट्ने विद्युत प्राधिकरणले उद्योगीले भने महशुल नतिरेपनि लाइन नकाटिएकोमा आपत्ति जनाए । समितिको बैठकमा सांसद् प्रतिप यादवले देशलाई अध्यारोमा राखेर डेडिकेटेट र ट्रंकलाइन महशुल नतिरेर … Continue reading डेडिकेटेड र ट्रंकलाइनको महशुल नतिरेर उद्योगीले अपराध गरेको सांसद्हरुको आरोप, प्रतिवेदनको (पूर्णपाठ)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed