अजोड इन्स्योरेन्सले इन्साइडर ट्रेडिङको विषयमा छानबिन गर्न धितोपत्र बोर्डले बनायो समिति
काठमाडौं । अजोड इन्स्योरेन्सले इन्साइडर ट्रेडिङ विषयमा छानबिन गर्न धितोपत्र बोर्डले कमिटि गठन गरेको छ । सोमबार बोर्डले कमिटी गठन गर्दै अजोडको सेयर कारोबारको विस्तृत छानबिन गर्ने भएको हो । बजारमा अजोड इन्स्योरेन्सको इन्साइडर ट्रेडिङ भएको भन्दै बोर्डमा सरोकारवालाले उजुरी दिए पछि छानबिन कमिटी गठन गरिएको बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले जानकारी दिए । उनका अनुसार … Continue reading अजोड इन्स्योरेन्सले इन्साइडर ट्रेडिङको विषयमा छानबिन गर्न धितोपत्र बोर्डले बनायो समिति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed