एकल बीमा पोलिसी ३ वर्षसम्म सरेण्डर गर्न नपाइने, ऋण दिन पनि थप कडाइ (परिपत्रसहित)
काठमाडौं । बीमा समितिले एकल बीमा पोलिसीमा हुँदै आएको विकृति रोकेको छ । १९ वटै जीवन बीमा कम्पनीहरुलाई आन्तरिक परिपत्र जारी गर्दै समितिले एकल बीमा पोलिसी ३ वर्षसम्म सरेन्डर नगर्न कडा निर्देशन दिएको हो । त्यतिमात्रै होइन, एकल बीमा पोलीसी धितो राखेर ३ वर्षसम्म कर्जा नदिन पनि समितिले निर्देशन दिएको छ । ‘यो पत्र प्राप्त … Continue reading एकल बीमा पोलिसी ३ वर्षसम्म सरेण्डर गर्न नपाइने, ऋण दिन पनि थप कडाइ (परिपत्रसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed