सेयर खरिदबिक्री गर्न उत्साहित बनाउने सूचना दिए कारवाही गर्ने धितोपत्र बोर्डको चेतावनी

काठमाडौं । धितोपत्र बोर्डले कुनै पनि कम्पनीको सेयर किन्न र बेच्नको लागि सुझाव दिने काम नगर्न चेतावनी दिएको छ। सामाजिक संजाल तथा संचारमाध्यममा कुनै कम्पनीको सेयर मूल्य बढ्ने वा घट्ने भनेर किन्न र बेच्नको लागि उत्साहित नबनाउन आग्रह गरेको छ । पछिल्लो समय फेसबुकका विभिन्न ग्रुपमा कुनै कम्पनीको सेयर किन्न र बेच्नको लागि विभिन्न खाले … Continue reading सेयर खरिदबिक्री गर्न उत्साहित बनाउने सूचना दिए कारवाही गर्ने धितोपत्र बोर्डको चेतावनी