वाणिज्य बैंकले विकास बैंक र फाइनान्स कम्पनी गाभ्दा लाभकरमा छुट नपाउने
काठमाडौं । सरकारले अबदेखि ‘बिग मर्जर’मा जाने बैंक तथा वित्तीय संस्थालाई मात्र पूँजीगत लाभकर तथा लाभांश करमा छुट दिने भएको छ । अर्थमन्त्री बिष्णु पौडेलले बजेटसँगै ल्याउने आर्थिक अध्यादेशमा ठूला संस्थाले साना वित्तीय संस्थालाई गाभेर पाउदै आएको छुट रकमलाई हटाएका छन् । आर्थिक अध्यादेशमा उस्तै प्रकृतिका संस्थाहरु मर्ज भएमा मात्र पूँजीगत लाभकर तथा लाभांश करमा … Continue reading वाणिज्य बैंकले विकास बैंक र फाइनान्स कम्पनी गाभ्दा लाभकरमा छुट नपाउने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed