बैंकलाई जवर्जस्ती आवद्ध नगराउन सामाजिक सुरक्षा कोषलाई बैंकर्स संघले भोलि पत्र पठाउने
काठमाडौं । राम्रो सामाजिक सुरक्षा भएको वित्तीय क्षेत्रलाई पनि सामाजिक सुरक्षा कोषले जवर्जस्ती आवद्ध हुन उर्दी जारी गरेपछि यो विषय निकै पेचिलो बन्दै गएको छ । खाइपाइ आएको सेवा सुविधासमेत घट्ने भन्दै बैंक तथा वित्तीय संस्थाका अधिकांश कर्मचारीहरु उक्त व्यवस्था संशोधन नभएसम्म आवद्ध नहुने भन्दै विरोधमा उत्रिएका छन् । त्यसो त बैंक तथा वित्तीय संस्थाहरु … Continue reading बैंकलाई जवर्जस्ती आवद्ध नगराउन सामाजिक सुरक्षा कोषलाई बैंकर्स संघले भोलि पत्र पठाउने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed