‘सर्टिफिकेट लेऊ, २५ लाख देऊ’ भन्दै अर्थमन्त्रीलाई ध्यानाकर्षण पत्र

काठमाडौं । शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँसम्मको सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले सरकारको ध्यानाकर्षण गराएको छ । अनेरास्ववियुले मंगलबार उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई ध्यानाकर्षण पत्र बुझाउँदै सर्टिफिकेट धितो राखेर कर्जा उपलब्ध गराउने सहज वातावरण बनाईदिन भनेको हो । आर्थिक वर्ष … Continue reading ‘सर्टिफिकेट लेऊ, २५ लाख देऊ’ भन्दै अर्थमन्त्रीलाई ध्यानाकर्षण पत्र