वायुसेवा निगमका अपरेशन डाइरेक्टर दीपु जुहार्चनको नियुक्ती गैरकानूनीः सतर्कता केन्द्र
काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले नेपाल वायुसेवा निगमको अपरेशन निर्देशक दीपु जुहार्चनको नियुक्ती गैरकानूनी भएको प्रतिवेदन पेश गरेको छ । प्रहरी उपनिरिक्षक राजेन्द्रकुमार पोखरेल, प्रहरी नायव उपरिक्षक बुद्धिराम खनाल र शाखा अधिकृत भावना पुडासैनी अध्ययन गरी तयार पारेको प्रतिवेदनमा जुहार्चको नियुक्ती गैरकानूनी देखिएको उल्लेख छ । ‘नेपाल वायुसेवा निगमको कार्यकारी सेवा, शर्त सम्बन्धि विनियमावली, २०५८ … Continue reading वायुसेवा निगमका अपरेशन डाइरेक्टर दीपु जुहार्चनको नियुक्ती गैरकानूनीः सतर्कता केन्द्र
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed