मदिरा उद्योगलाई सरकारले कर संकलन गर्ने माध्यममात्र बनायो: शसिन जोशी

३० वर्ष नेपालको बैंकिङ क्षेत्रमा बिताएपछि शसिन जोशी मदिरा उत्पादनमा अग्रणी मानिएको जावलाखेल ग्रुप अफ कम्पनीको कार्यकारी निर्देशक बने । वाणिज्य बैंकमा एनआईसी, एनआईसी एशिया र नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरेका जोशीले बैंकमा सीइओको रुपमा मात्र करिब १५ वर्ष काम गरे । बैंकिङ क्षेत्रमा ३० वर्ष बिताएपछि काम नै नगरेको क्षेत्र मदिरा … Continue reading मदिरा उद्योगलाई सरकारले कर संकलन गर्ने माध्यममात्र बनायो: शसिन जोशी