युनिलिभरमा गरेको ५० लाख लगानीले रविभक्तलाई अर्बपति बनायो
काठमाडौं । २०४६ सालको राजनीतिक परिवतर्नपछि नेपालमा बैदेशिक लगानीमा उद्योगहरु खुल्ने क्रम अघिबढ्यो । त्यहीबेला बेलायतको बहुराष्ट्रिय कम्पनी युनिलिभर नेपालमा लगानी गर्न आउने भयो । बेलायतको हिन्दुस्थान युनिलिभरको नाममा भारतीय बजारमा अगाडि आइसकेको थियो । बेलायती बहुराष्ट्रिय कम्पनी नेपालमा भारत हुँदै लगानी गर्न आएको थियो । युनिलिभरले नेपालमा लगानी गर्न आउने भएपछि स्थानीय साझेदार खोजेको … Continue reading युनिलिभरमा गरेको ५० लाख लगानीले रविभक्तलाई अर्बपति बनायो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed