भैंसेपाटीमा बन्दै गरेको सिजी भिल्लाको बुकिङ खुला, मूल्य १० करोडसम्म
काठमाडौं । चौधरी ग्रुपको लगानी रहेको ललितपुरको भैंसेपाटीमा निर्माणधिन सिजी भिल्लाको औपचारिक बुकिङ आजदेखि खुल्ला भएको छ । सिजीले सिजी हिल्स प्रिमियमले दशैंतिहार, छठलक्षित भिल्लाको आजबाट औपचारिक रुपमा बुकिङ खुल्ला गरेको जानकारी दिएको छ । कम्पनीले बुकिङ खुल्ला गरेसँगै बुकिङका लागि ग्राहकको अत्यधिक अर्डर आएको कम्पनीले जनाएको छ । कम्पनीका प्रतिनिधि विवेकजंग थापाले कम्पनीले बुकिङ … Continue reading भैंसेपाटीमा बन्दै गरेको सिजी भिल्लाको बुकिङ खुला, मूल्य १० करोडसम्म
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed