हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जर अब रोकिँदैन, यो वर्षै अर्को बैंक गाभ्छौं

काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले मर्जर गरेको ६ महिनाभित्रमा अर्को वाणिज्य। बैंकलाई मर्जर वा एक्विजेशन गर्ने तयारी थालेका छन् । यी दुई बैंकबीचको मर्जर नेपालको इतिहासमै सबैभन्दा ठूलो हो । मर्जपछि बैंकको चुक्ता पुँजी ३० अर्ब रुपैयाँको हाराहारीमा पुग्नेछ । पुसभित्र एकीकृत कारोबार गर्ने तयारीका साथ मर्जर प्रक्रिया अघि बढेको हिमालयन बैंकका … Continue reading हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जर अब रोकिँदैन, यो वर्षै अर्को बैंक गाभ्छौं