६ अर्ब लगानीमा सूर्य नेपालले पाँचतारे होटल निर्माण गर्दै

काठमाडौं । सूर्य नेपालले पाँच तारे होटल निर्माण गर्ने भएको छ । लामो समयदेखि तयारी शुरु गरे पनि हालै उद्योग विभागबाट स्वीकृति पाएको छ । ‘डिजाइन सकेर बसे पनि स्वीकृति पाइएको थिएन, विभागबाट स्वीकृति पाएपछि अब प्रक्रिया शुरु हुन्छ,’ सूर्य नेपालका भाइस प्रेसिडेन्ट रवी केसीले क्लिकमाण्डूसँग भने । यसअघि कम्पनीले २०७६ पुषमा विभागमा आवेदन दिएको … Continue reading ६ अर्ब लगानीमा सूर्य नेपालले पाँचतारे होटल निर्माण गर्दै