चोरबाटोबाट नेपाल इन्स्योरेन्सको कामू सीइओमा बिके महर्जनको नियुक्ति
काठमाडौं । कुलिङ पिरियड नसकिदै नसकिदै बिके महर्जनलाई नेपाल इन्स्योरेन्सले कामू प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ । नेपाल इन्स्योरेन्सले चोरबाटो प्रयोग गर्दै महर्जनलाई डेपुटी सीइओ बनाएर कामू सीइओको जिम्मेवारी दिएको हो । महर्जन प्रुडेन्सियल इन्स्योरेन्सका सीइओ थिए । प्रुडेन्सियलबाट राजीनामा दिएको ६ महिना नपुग्दै नेपाल इन्स्योरेन्सले महर्जनलाई डेपुटी सीइओ बनाएर कामू सीइओको जिम्मेवारी दिएको … Continue reading चोरबाटोबाट नेपाल इन्स्योरेन्सको कामू सीइओमा बिके महर्जनको नियुक्ति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed