काठमाडौं । वाणिज्य बैंकहरुले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट धमाधम लाभांश घोषणा गरिरहेका छन् । हालसम्म २७ मध्ये १३ वटा वाणिज्य बैंकले लाभांश घोषणा गरिसकेका छन् । अन्य बैंकले पनि तिहार अगाडि नै लाभांश घोषणा गर्ने तयारी गरिरहेका छन् ।अहिलेसम्म धेरै लाभांश दिनेमा हिमालयन बैंक रहेको छ । लाभांश घोषणा गर्न बाँकी रहेका बैंक … Continue reading नबिल बैंकले कति देला लाभांश ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed