कोकाकोला अर्बौं कर छलि प्रकरणः मुद्दा दायर गर्ने अन्तिम तयारी
काठमाडौं । राजस्व अनुसन्धान विभागले पुष २ गते बोटलर्स नेपाल प्रालिका पूर्वअध्यक्ष शुक्ला वासनसहित १५ जनालाई ७ दिनभित्र विभागमा उपस्थित हुन सार्वजनिक सूचना प्रकाशित गरेको छ । विभागले पटक–पटक बोटलर्स नेपालको कार्यालयमा पत्राचार गर्दै विभागमा उपस्थित हुन आग्रह गर्दा पनि सम्पर्कमा नआएकाले दैनिक पत्रिकामा सार्वजनिक सूचना प्रकाशित गर्नुपरेको उल्लेख गरेको छ । अंग्रेजी राष्ट्रिय दैनिक … Continue reading कोकाकोला अर्बौं कर छलि प्रकरणः मुद्दा दायर गर्ने अन्तिम तयारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed