एनआइसी एशियाको एग्रेसनमा राष्ट्र बैंकले ब्रेक लगायो, भन्यो- अब व्यवसाय नबढाउनू

काठमाडौं । नेपाल राष्ट्र बैंकले पूँजीकोष अनुपात नपुगेको भन्दै एनआइसी एशिया बैंकलाई लाभांश बाँड्न रोक लगायो । एनआइसी एशयिाले जुन आकारको व्यवसाय गरिरहेको छ त्यसलाई मेन्टेन गर्ने गरी सेयरधनीले पैसा नहालेको भन्दै राष्ट्र बैंकले लाभांश बाँड्न रोक लगाएको हो । सेयरधनीले कम पैसा हाल्ने तर बैंकले बढी बिजनेश गर्ने भयो भने त्यो बैंकमा जोखिम हुन्छ … Continue reading एनआइसी एशियाको एग्रेसनमा राष्ट्र बैंकले ब्रेक लगायो, भन्यो- अब व्यवसाय नबढाउनू