नेप्सेको सीइओमा कृष्ण कार्की नियुक्त
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा पाल्पाका कृष्ण कार्की नियुक्त भएका छन् । माघ १७ गते बसेको मन्त्रिपरिषदको बैठकले कार्कीलाई आगामी ४ वर्षे कार्यकालका लागि नियुक्त गरेको हो । नवनियुक्त कार्कीले क्लिकमाण्डूसँग कुरा गर्दै आफूले सीइओका रुपमा प्रविधिमा सुधार, अनुगमनका नयाँ टुल्सहरु बनाएर काम गर्ने बताए । कार्की बुढीगण्डकी आयोजनाको प्रमुखको … Continue reading नेप्सेको सीइओमा कृष्ण कार्की नियुक्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed