हुण्डी, क्रिप्टो र हाइपर फण्डको सूचना संकलन गर्न नसक्दा अनुसन्धान विभागसँग अर्थमन्त्री आक्रोशित

हुण्डी, हाइपर फण्ड र क्रिप्टोकरेन्सी कारोबारको जालो देशभरी फैलिँदा देशभित्रका गोप्य सूचना संकलन गर्न स्थापना भएको राष्ट्रिय अनुसन्धान विभाग अक्षम भइरहेको छ । काठमाडौं । दाङमा गैरकानूनी नेटवर्किङ सञ्जाल हाइपर फण्ड, साफिरलगायतमा लगानी गर्ने बढेको विषय समाजिक सञ्जाल र सञ्चारमाध्यममा सार्वजनिक भइरहेको थियो । प्रहरीले गत साता रोल्पा घर भई दाङको सदरमुकाम घोराही बस्दै आएका … Continue reading हुण्डी, क्रिप्टो र हाइपर फण्डको सूचना संकलन गर्न नसक्दा अनुसन्धान विभागसँग अर्थमन्त्री आक्रोशित