ग्रीनलाइनका सञ्चालक अग्रवाल प्रहरी सम्पर्कमा, नेपाल फर्कने प्रतिबद्धता
काठमाडौं । बैंक तथा विभिन्न व्यक्ति र संस्थाको ३ अर्ब रुपैयाँ नतिरेर फरार भएको ग्रीनलाइनका सञ्चालक ओमप्रकाश ओमप्रकाश अग्रवाल प्रहरीको सम्पर्कमा आएका छन् । बिहीबार ओमप्रकाश अग्रवालकी छोरी रजनी अग्रवालले महानगरिय प्रहरी परिसर टेकुमा फोन गरेर आफ्ना बुवा र दाईहरु सम्पर्कमा रहेको भन्दै हराएको उजुरी फिर्ता लिने जानकारी दिएकी छन् । रजनीले ओमप्रकाश आफ्ना छोरा … Continue reading ग्रीनलाइनका सञ्चालक अग्रवाल प्रहरी सम्पर्कमा, नेपाल फर्कने प्रतिबद्धता
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed