आत्तिएका अर्थमन्त्रीले आफू अनुकुल काम लगाउन ‘यसम्यान’को नयाँ टीम बनाए, अस्थिरतामा अर्थ मन्त्रालय
जनार्दन शर्मा अर्थमन्त्री भएपछि मन्त्रालयमा सहसचिव सरुवाको रफ्तार बढ्नुका साथै विगतमा अर्थ मन्त्रालयमा काम नगरेका कर्मचारी महाशाखा प्रमुख बन्ने क्रम बढेको छ । जसले गर्दा राजस्व समूहका कर्मचारी आफू पेलिएको महशुस गर्न थालेका छन् । काठमाडौं । जनार्दन शर्मा अर्थमन्त्री हुँदा अर्थसचिव थिए शिशिर ढुंगाना । शर्माले मन्त्री भएको १८औँ दिनमा ढुंगानालाई मन्त्रालयबाट विदाई गर्दै … Continue reading आत्तिएका अर्थमन्त्रीले आफू अनुकुल काम लगाउन ‘यसम्यान’को नयाँ टीम बनाए, अस्थिरतामा अर्थ मन्त्रालय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed