धितोपत्र बोर्डको अध्यक्षमा हमाल

काठमाडौं । धितोपत्र बोर्डको अध्यक्षमा रमेश हमाल नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले हमाललाई आगामी कार्यकालका लागि अध्यक्षमा नियुक्त गरेको हो । धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना सर्वोत्तम सेयर किनेपछि उनलाई सरकारले हटाएको हो । हमालको कार्यकाल भने ४ वर्षको हुने छैन । धनगढीका हमाल एनआरएन थाइल्याण्डका पूर्व अध्यक्ष हुन् भने ग्रीन हेरिटेज … Continue reading धितोपत्र बोर्डको अध्यक्षमा हमाल