२० करोड लगानीमा राजेन्द्र शाक्यले दरबारमार्गमा शुरु गर्दैछन् ‘क्यूएफएक्स दरबार मल सिनेमा’, टिकट मूल्य १ हजार

काठमाडौं । कोभिडले थलापरेका उद्योगमध्ये एक हो, चलचित्र उद्योग । ‘सोसल डिस्टेन्सिङ’को नियमले सिनेमा हल र दर्शकबीच बढेको दूरी अझै पनि रिभाइभ हुन सकेको छैन । २ वर्षको अवधिमा एकदुई हलमा ‘अकुपेन्सी फुल’ हुने गरी दर्शक पुगे पनि धेरैजसो चलचित्रको हकमा भने दर्शकको संख्या नै पुग्न सकेको छैन । कोरोना कहरमा रुमलिएको सिनेमा हलको व्यवसाय … Continue reading २० करोड लगानीमा राजेन्द्र शाक्यले दरबारमार्गमा शुरु गर्दैछन् ‘क्यूएफएक्स दरबार मल सिनेमा’, टिकट मूल्य १ हजार