बैंकका सीइओलाई राष्ट्र बैंकको निर्देशनः गाडी आयात रोक्नू

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृतलाई बोलाएर गाडी आयातको एलसी रोक्न निर्देशन दिएको छ । राष्ट्र बैंकले सोमबार २७ वटा वाणिज्य बैंकका सीइओलाई बोलाएको थियो । बैंकका सीइओहरुसँगको छलफलमा राष्ट्र बैंकका सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल,अनुसन्धान विभागका डा प्रकाश श्रेष्ठ र विदेशी विनिमय विभागका रामु पौडेल सहभागी थिए । बैठकमा सुपरिवेक्षण … Continue reading बैंकका सीइओलाई राष्ट्र बैंकको निर्देशनः गाडी आयात रोक्नू