बैंकरसँग राष्ट्र बैंकको अनुरोध: देशलाई श्रीलंका हुनबाट बचाऔं, यी वस्तु आयात गर्न एलसी नखोल्नू
काठमाडौं । सोमबार दिउँसो एक्कासी राष्ट्र बैंकले बैंकका सीइओहरुलाई राष्ट्र बैंक बोलायो । बैंक सुपरिवेक्षण विभागले बैंकरलाई पठाएको म्यासेजमा आज अपरान्ह ३:४५ बजे राष्ट्र बैंक आउनू भन्ने लेखिएको थियो । सामान्यतया राष्ट्र बैंकले यसरी सीइओहरुलाई बोलाउँदा छलफलको विषय पनि उल्लेख गरेको हुन्छ । तर, आजको छलफलमा विषय उल्लेख नगरिएको हुँदा बैंकरहरु पनि आश्चर्यमा परे । … Continue reading बैंकरसँग राष्ट्र बैंकको अनुरोध: देशलाई श्रीलंका हुनबाट बचाऔं, यी वस्तु आयात गर्न एलसी नखोल्नू
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed