सामाजिक सञ्जालको प्रलोभनमा परेर लगानी नगर्न धितोपत्र बोर्डको आग्रह

काठमाडौं । धितोपत्र बोर्डले लगानीकर्ताहरुलाई सामाजिक सञ्जालको प्रलोभनमा परेर लगानी नगर्न अनुरोध गरेको छ । धितोपत्र बोर्डले सूचना जारी गर्दै सामाजिक सञ्जाल मार्फत लगानी नगर्न आग्रह गरेको हो । बोर्डले बजारमा केही व्यक्तिहरुले धितोपत्रमा लगानी गर्ने उद्देश्य रहेका विभिन्न संस्थाहरुको स्थापना गरी सामाजिक सञ्जाल मार्फत लगानीकर्ताहरुलाई विभिन्न प्रलोभन देखाई लगानी गर्न आह्वान गरेको तथा धितोपत्रको … Continue reading सामाजिक सञ्जालको प्रलोभनमा परेर लगानी नगर्न धितोपत्र बोर्डको आग्रह