घरजग्गा र सेयर बजारमा कडाइ नगरेसम्म हाम्रो अर्थतन्त्र समस्याबाट उम्किँदैन

विद्याधर मल्लिक नेपालको आर्थिक नीति प्रशासनमा परिचित नाम हो । नेपालमा बनेका कर सम्बन्धि कानुनहरु बनाउने बेला निजामति कर्मचारीकारुपमा उनले धेरै काम गरेका छन् । अर्थ र शिक्षा मन्त्रालयमा सचिवको भूमिकामा समेत काम गरेका मल्लिक २०७० सालमा गठन भएको अन्तरिम सरकारमा स्वास्थ्यमन्त्रीसमेत बनेका थिए । पछिल्लो समय अर्थतन्त्र समस्यामा परेको चर्चा तल्लोतहसम्म चलेको छ । … Continue reading घरजग्गा र सेयर बजारमा कडाइ नगरेसम्म हाम्रो अर्थतन्त्र समस्याबाट उम्किँदैन