पेट्रोलियम पदार्थमा ओली सरकारले बढाएको कर घटाउने तयारी
काठमाडौं । मूल्य अचाक्ली बढेपछि केही समयअघि भारत सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको कर घटाएर महंगीले जनताको ढाड सेकिनबाट जगाउन मल्हमपट्टी लगायो । मोदी सरकार केही हदसम्म भएपनि जनताप्रति उत्तरदायी देखियो । भारतले पेट्रोल एक लिटरमा ८ भारु र डिजल एक लिटरमा ६ भारुले घटाउने निर्णय गरेको छ । हाल भारतले पेट्रोलमा २७.९० भारु र … Continue reading पेट्रोलियम पदार्थमा ओली सरकारले बढाएको कर घटाउने तयारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed