श्रीलंका र नेपालमा मात्रै होइन दक्षिण एशियाका अन्य देशमा पनि गहिरिँदै डलरको संकट
काठमाडौं । केही महिनायता नेपालको अर्थतन्त्र श्रीलंकाको बाटो छ वा छैन भन्ने विषयमा सञ्चारमाध्यममा कैयन समाचारहरु प्रकाशित भए । विज्ञहरुमाझ गम्भीर बहसको विषय बन्यो । यसका पक्ष र विपक्षमा बोल्नेहरुले आ–आफ्नै तर्कहरु पेश गरे । यसका पछाडि तर्क थियो, नेपालमा घट्दै गएको विदेशी मुद्राको सञ्चिति । अर्थात् विदेशबाट सामान खरिद गर्नका लागि प्रयोग हुने डलर … Continue reading श्रीलंका र नेपालमा मात्रै होइन दक्षिण एशियाका अन्य देशमा पनि गहिरिँदै डलरको संकट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed