देशलाई आर्थिक संकटमा फसाएर श्रीलंकन राष्ट्रपति गोटावाया भागेर मालदिभ्स पुगे
एजेन्सी । श्रीलंकामा आर्थिक संकट चुलिएको लामो समय भइसक्यो । आर्थिक संकटका कारण जनजीवन कष्टकर हुँदै गएपछि प्रदर्शनकारीहरु सडक आन्दोलनमा उत्रिएका छन् । यतिसम्म कि उनीहरु राष्ट्रपति भवन कब्जामा समेत लिए । राष्ट्रपति भवन कब्जामा लिनुअघि बेपत्ता भएका श्रीलंकन राष्ट्रपति गोटावाया राजपक्षे बुधबार विहान भागेर मालदिभ्स पुगेका छन् । अमेरिकाको नागरिकता त्यागेर राष्ट्रपति बनेका सेनाका … Continue reading देशलाई आर्थिक संकटमा फसाएर श्रीलंकन राष्ट्रपति गोटावाया भागेर मालदिभ्स पुगे
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed