अनिल रुङ्गटाले कानून विपरीत ७० करोडको सेयर बिक्री गरे, होला त कारबाही ?

काठमाडौं । राधी विद्युत कम्पनीका तत्कालीन अध्यक्ष अनिल कुमार रुङ्गटाले कानून विपरीत सेयर बिक्री गरेका छन् । रुङ्गटा राधी विद्युत् कम्पनीमा अध्यक्ष रहँदा लमजुङ इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनीले राधीको सेयर बिक्री गरेको हो । राधी विद्युत् कम्पनीमा लमजुङ इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनीको ४७.२६ प्रतिशत स्वामित्व छ । लमजुङमा गण्डकी इनर्जीको ८४.१९ प्रतिशत सेयर छ । गण्डकीमा सीइडीबी … Continue reading अनिल रुङ्गटाले कानून विपरीत ७० करोडको सेयर बिक्री गरे, होला त कारबाही ?