पश्चिम सेतीको सम्भाव्यता अध्ययन गर्न भारतीय कम्पनीसँग सम्झौता हुँदै
लगानी बोर्ड नेपालले जलाशययुक्त पश्चिम सेती र सेती नदी ६ जलविद्युत आयोजना निर्माणको जिम्मा भारतीय कम्पनी एनएचपिसी लिमिटेडलाई दिने गरी सम्भाव्यता अध्ययन सम्बन्धी सम्झौता गर्न लागेको छ । काठमाडौं । लगानी बोर्ड नेपालले पश्चिम सेती र सेती नदी ६ जलविद्युत आयोजना निर्माणका लागि भारतीय कम्पनी एनएचपिसी लिमिटेडलाई सम्भाव्यता अध्ययन गर्न दिने तयारी गरेको छ । … Continue reading पश्चिम सेतीको सम्भाव्यता अध्ययन गर्न भारतीय कम्पनीसँग सम्झौता हुँदै
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed