गौतम अडानीले एनडीटीभीको सेयर खरिद गरेको हल्ला चलेपछि…
एजेन्सी । मंगलबार भारतीय सञ्चार माध्यममा एउटा समाचारले चर्चा पायो । त्यसको केन्द्रमा थिए, गौतम अडानी । विश्वका अर्बपतिको सूचीमा चौथो स्थानमा रहेका र एसियाकै धनी व्यक्ति भारतीय व्यापारी अडानीले एक चर्चित टेलिभिजन नेटवर्क खरिद गरेको विषय हटकेक बन्यो । अडानी समूहले मिडिया कम्पनी एनडीटीभीको २९ दशमलव १८ प्रतिशत सेयर अप्रत्यक्ष रूपमा किनेको समाचार सार्वजनिक … Continue reading गौतम अडानीले एनडीटीभीको सेयर खरिद गरेको हल्ला चलेपछि…
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed