भारत सरकारले चामल निर्यातमा लगायो २० प्रतिशत कर
काठमाडौं । भारत सरकारले चामल निर्यातमा २० प्रतिशतमा कर लगाएको छ । भारत सरकारले आन्तरिक आपूर्तिलाई सहज र बलियो बनाउनका लागि भन्दै चामल निर्यातमा २० प्रतिशत कर लगाउने निर्णय गरेको भारतीय सञ्चार माध्यमले जनाएको छ । भारत सरकारले यसअघि गहुँ, चिनी निर्यातमा प्रतिबन्ध लगाएको थियो । रुस र युक्रेनबीचको द्वन्द्वले खाद्यान्न आपूर्ति गर्न समस्या भएको … Continue reading भारत सरकारले चामल निर्यातमा लगायो २० प्रतिशत कर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed