प्रभु, मेगा र इन्भेष्टमेन्ट बैंकले ग्राहकसँग बढी असूलेको साढे ३८ करोड फिर्ता गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंक तीन बैंकलाई साधारणसभा गर्ने अनुमति दिएको छ । गत आर्थिक वर्षमा ऋणीसँग नियम विपरित असुल गरेको ब्याज फिर्ता गर्ने प्रक्रिया शुरु गरेपछि राष्ट्र बैंकले प्रभु बैंक, मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकलाई साधारणसभा गर्ने अनुमति दिएको हो । राष्ट्र बैंकले गत असोज ११ गते वाणिज्य बैंकलाई ग्राहकसँग नियम विपरित असूल … Continue reading प्रभु, मेगा र इन्भेष्टमेन्ट बैंकले ग्राहकसँग बढी असूलेको साढे ३८ करोड फिर्ता गर्दै