काठमाडौं । नेपाल राष्ट्र बैंकले गत भदौ ७ गते चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन सार्वजनिक गरेपछि उद्योगी व्यवसायीले आन्दोलन गरिरहेका छन् । गत भदौ १७ गते नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले अहिले चालू पुँजी कर्जा सम्बन्धी मार्गदर्शन कार्यान्वयन गर्न सकिने अवस्था नरहेको बताएका थिए । उद्योगी व्यवसायीले बिरोध गरे पनि राष्ट्र बैंकले कात्तिक १ … Continue reading २ अर्ब चालू पुँजी कर्जा फिर्ता गर्नुपर्ने भएपछि परिसंघका अध्यक्ष अग्रवाल राष्ट्र बैंकविरुद्ध आन्दोलनमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed