कामना सेवा विकास बैंकमा ३१ करोड घोटला, राष्ट्र बैंकले सीआईबीलाई पठायो
काठमाडौं । कामना सेवा विकास बैंकमा ३१ करोड रुपैयाँ बराबरको ऋण अपचलन भएको भन्दै नेपाल राष्ट्र बैंकले थप अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई पठाएको छ । झापा जिल्लाको दमक क्षेत्रमा विभिन्न व्यक्तिलाई दिएको कर्जा अपचलन भएको भेटिएपछि राष्ट्र बैंकले थप अनुसन्धान गरी कारबाही गर्न सीआईबीलाई पठाएको हो । ‘राष्ट्र बैंकले … Continue reading कामना सेवा विकास बैंकमा ३१ करोड घोटला, राष्ट्र बैंकले सीआईबीलाई पठायो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed