युद्धमा मारिएका ५ हजारको जिम्मा लिन्छु भनेका प्रचण्डविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्धको रिट दर्ता गर्न आदेश दिएको छ । शुक्रबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको इजलासले अदालत प्रशासनलाई प्रचण्डविरुद्ध पेस भएको रिट दर्ता गर्न आदेश दिएको हो । प्रचण्डले ०७६ को माघीक अवसरमा खुलामञ्चमा आयोजित कार्यक्रममा द्वन्द्वका क्रममा मारिएका १७ हजारमध्ये आफूले ५ … Continue reading युद्धमा मारिएका ५ हजारको जिम्मा लिन्छु भनेका प्रचण्डविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed