रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित
काठमाडौं । राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेल विजयी भएका छन् । उनी निकटतम प्रतिस्पर्धी एमालेका सुवास नेम्वाङलाई पराजित गर्दै राष्ट्रपतिमा निर्वाचित भएका हुन् । ८ दलीय गठबन्धनको तर्फबाट उम्मेदवार रहेका पौडेलले ३३ हजार ८ सय २ मतभार प्राप्त गरे । उनका प्रतिस्पर्धी एमाले उम्मेदवार नेम्बाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गरे । राष्ट्रपति … Continue reading रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed