तुलसी सहकारीका ८ जना सञ्चालकलाई ठगी मुद्दा

विराटनगर । तुलसी बहुमुखी सहकारी संस्थाका सञ्चालकहरुलाई प्रहरीले ठगी मुद्दा चलाएको छ । सहकारीमा राखेको सर्वसाधारणको वचत रकम हिनामिना गरेको आरोपमा प्रहरीले उनीहरूविरुद्ध ठगी मुद्दा दर्ता गरेको हो । जिल्ला प्रहरी कार्यालय मोरङमार्फत सञ्चालक र कर्मचारी गरी आठ जनाविरुद्ध ठगीमा मुद्दा दर्ता गरिएको छ । सर्वसाधारणबाट उठाएको ठूलो वचत रकम हिनामिना गरेको यस सहकारीले रकम … Continue reading तुलसी सहकारीका ८ जना सञ्चालकलाई ठगी मुद्दा