नेपाल एयरलाइन्स र एयर इन्डियाको विमान ठोक्किन लागेको घटना: ३ एटीसीलाई कारबाही
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्स र एयर इन्डियाको विमान सिमराको आकाशमा झण्डै ठोक्किने अवस्थामा पुग्दा डिउटीमा रहेका तीन एयर ट्राफिक कन्ट्रोलर(एटीसी) लाई कारबाही गरेको छ । प्राधिकरणले तीन जना एटीसीलाई शनिबारदेखि सक्रिय जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । अर्को सूचना जारी नभएसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सुपरभाइजर, कोअर्डिनेटर र एक अर्का एटीसीलाई … Continue reading नेपाल एयरलाइन्स र एयर इन्डियाको विमान ठोक्किन लागेको घटना: ३ एटीसीलाई कारबाही
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed