दुई करोड मागेको अडिओबारे अनुसन्धान भइरहेको छ, प्रमाणित भए कारबाही: गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सांसद रहेका ढाकाकुमार श्रेष्ठले व्यवसायीसँग दुई करोड रुपैयाँ मागेको अडिओको अनुसन्धान हुने बताएका छन् । सोमबार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री श्रेष्ठले अनुसन्धान जारी रहेको र प्रमाणित भए कारबाही हुने बताए । ‘दुई करोडको कुरा आएको छ । त्यसमा आधिकारिक प्रक्रियाबाट निष्कर्षमा पुगिसकेका छैनौँ … Continue reading दुई करोड मागेको अडिओबारे अनुसन्धान भइरहेको छ, प्रमाणित भए कारबाही: गृहमन्त्री श्रेष्ठ