नेपाल नागरिक उड्डयन प्राधिकरण कर्मचारीहरुको सेवाका सर्त र सुविधासम्बन्धी नियमावली २०५६ को प्रावधानविपरीत पद पूर्ति समिति बनाएर प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई उपमहानिर्देशकमा बढुवाका लागि सिफारिस गरिएको छ । काठमाडौं । २०७८ माघ २० गते प्रदीप अधिकारी नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक भएका थिए । नेपाल नागरिक उड्डयन प्राधिकरण ऐनको दफा १९ मा भएको व्यवस्थाअनुसार प्राधिकरणको … Continue reading प्राधिकरण महानिर्देशक अधिकारी उपमहानिर्देशक बढुवाका लागि सिफारिस, नियमावलीविपरीत बनाइयो पदपूर्ति समिति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed