संसदमा माफी माग्दै रास्वपाले भन्यो: विगतका यस्तै अरू घटनाको पनि छानबिन हुनुपर्छ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसद डा. ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणलाई लिएर माफी मागेको छ । सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा रास्वपाका सांसद सन्तोष परियारले उक्त टेलिफोन संवादलाई पार्टीले गम्भीर रूपमा लिएको बताए । ‘हाम्रो प्रतिनिधिसभा सदस्यमार्फत घटेको घटनाले तपाईंहरूको सम्मानमा परेको चोटप्रति हामी क्षमा चाहन्छौँ । संसद्को गरिमा बढाउने राष्ट्रिय स्वतन्त्र पार्टीको अभियानमा … Continue reading संसदमा माफी माग्दै रास्वपाले भन्यो: विगतका यस्तै अरू घटनाको पनि छानबिन हुनुपर्छ