आर्थिक मन्दीको असरः बैंकहरुको खराब कर्जा १४७.५४ प्रतिशतले बढ्यो, सबैभन्दा बढी हिमालयनको
काठमाडौं । आर्थिक मन्दीको असर बैंकमा देखिएको छ । अर्थतन्त्रमा देखिएको संकुचनका कारण कर्जा असूली हुन नसक्दा त्यसको प्रत्यक्ष असर बैंकको वित्तीय विवरणमा परेको देखिएको छ । सञ्चालनमा रहेका सबै वाणिज्य बैंकको खराब कर्जा बढेको छ । बैंकहरुले प्रकाशित गरेको चालु आर्थिक वर्षको ९ महिनाको वित्तीय विवरणमा सबै बैंकको खराब कर्जा बढेको हो । सबैभन्दा … Continue reading आर्थिक मन्दीको असरः बैंकहरुको खराब कर्जा १४७.५४ प्रतिशतले बढ्यो, सबैभन्दा बढी हिमालयनको
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed