धितोपत्र बोर्डबाट थप १३ सहित २९ नयाँ ब्रोकरले पाए आशय पत्र, बाँकी के होला ?

काठमाडौं । धितोपत्र बोर्डले थप १३ नयाँ ब्रोकरलाई आशय पत्र (एओआई) दिएको छ । बुधबार बसेको सञ्चालक समिति बैठकले थप १३ कम्पनीलाई आशय पत्र दिएको बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठले बताए । नयाँ ब्रोकरका लागि आवेदन दिएका कम्पनीमध्ये पहिलो चरणमा १६ वटाले आशय पत्र पाएका थिए भने दोस्रो चरणमा १३ वटाले पाएका छन् । याे सहित … Continue reading धितोपत्र बोर्डबाट थप १३ सहित २९ नयाँ ब्रोकरले पाए आशय पत्र, बाँकी के होला ?